समाचार
लमजुङ । नेकपा, लम्जुङ जिल्ला समितिको छैठौं पुर्ण बैठक आज सम्पन भएको छ । केन्द्रीय कार्यक्रमलाई निसंकोच अघि बढाउन र उत्पादनका कामलाई पनी निरन्तर रुपमा अघि बढाउने योजना गर्नका लागि उक्त बैठक गरिएको हो...
पुरा पढ्नुहोसझापा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रसान्त सी.ले राष्ट्रघाती MCC कुनै पनि हालतमा कार्यान्वयन हुन नदिइने बताउनु भएको छ । पार्टीको पूर्वघोषित केन्द्रीय कार्यक्रम अनुसार आज बिर्तामोडमा भएको एमसिसीको...
पुरा पढ्नुहोसत्रिशुलीमा बस खस्यो, १८ जनाको उद्धार चितवन । त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए...
पुरा पढ्नुहोसकाठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना र नेपाल सरकारबिच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारीले आफुहरुलाई गम्भीर बनाएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार नेकपा महासचिव विप्लवद्वारा एक प्रेस...
पुरा पढ्नुहोसकाठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय, आलोकनगर – काठमाडौंमा बैठक सम्पन्न भएको...
पुरा पढ्नुहोसकाठमाडौं । इन्डियाले प्रतिबन्ध गरेको बहुचर्चित देशभक्त गीत ‘टिष्टा काङ्गडा’..को म्युजिक भिडियो सार्वजनिक भएको छ । जनवादी तथा व्यवसायिक गायक सौगात सायरको स्वरमा रहेको उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । पछिल्लो समय...
पुरा पढ्नुहोससुर्खेत । एनआईसी एसिया बैङ्क सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाईएको छ । दुई जना सर्वसाधारण...
पुरा पढ्नुहोसडडेल्धुरा । एमाले निकट युवाको दवाब अनुसार समाचार नलेख्दा डडेल्धुरा स्थित पत्रकार मनोज राउतको सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको छ । बुधबार परसुराम नगरपालिका आमपानी राउटे बस्तीकी एक बालिका रंगुन खोलामा मृत अवस्थामा भेटिएको...
पुरा पढ्नुहोसकपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाज रुपान्तरणका लागि समाजवादी मोर्चा चाहिएको बताउनु भएको छ । “नेपाल अहिले निकै ठुलो आर्थिक, राजनीति संकटबाट गुज्रिरहेको र अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथि खतरा मडारिएकोले...
पुरा पढ्नुहोसझापा । हल्दीबारी गाउँपालिका वडा न २ का पूर्व अध्यक्ष मोहनचन्द्र रेग्मीले आफू अध्यक्ष रहँदा वडाबासीका घरजग्गा खाइदिएका छन् । वडाको बाङ्गेबजार (लस्कर) स्थित सतार समुदायका ३ दाजुबहिनीको नाममा रहेको १९.१५ कठ्ठा खेत किर्ते...
पुरा पढ्नुहोस









