राजनीति
काठमाण्डौ । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको कुरा नेकपा महासचिव विप्लव सी.ले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंको खुला मञ्चमा आयोजित जनसभालाई सम्बोधन...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विकल्प सी. ले राज्यको हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने बताउनु भएको छ । मुक्तिका लागि राजनीतिक, आर्थिक, संवैधानिक लगायत राज्यको...
पुरा पढ्नुहोसकाठमाण्डौ । मार्क्सवादमा वर्ग संघर्षसंगै जातीय संघर्षको इतिहास पनि थप्नुपर्ने नेकपा महासचिव विप्लव सी. ले बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा विप्लवले सो कुरा बताएका हुन् । मोर्चाले मंगलबार...
पुरा पढ्नुहोससुनसरी । नेपाल कम्युनिस्ट पार्टी, इटहरी नगर कमिटीले लघुवित्त र मिटर ब्याजीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियानको उद्घाटन गर्दै कमिटीले सो चेतावनी दिएको हो । इटहरी उपमहानगरपालिका...
पुरा पढ्नुहोससुनसरी । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा केन्द्रीय स्कुलिङ्ग विभाग सदस्य डिल्ली सी.ले वर्तमान संसदीय व्यवस्था उत्पीडित वर्ग – समुदायको पक्षमा नभएको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा इटहरीमा...
पुरा पढ्नुहोसरुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा...
पुरा पढ्नुहोससुर्खेत । नेपालमा हुने जातीय विभेद अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन सकेको छैन । नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ध्रुव सी.ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सबै जनता संघर्षमा उत्रनुपर्ने बताएका छन् । नेकपा, पाल्पाद्वारा रामपुरमा आयोजित एमसीसी र जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा...
पुरा पढ्नुहोसडोटी । डोटीजिल्ला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमय बन्दै गएको कुरा बताइएको छ । नेकपा जनताको हित र अधिकारको लागि लडिरहेकोले साथ दिनुपर्ने भन्दै डोटी जिल्लाका १२ जना युवाहरु आज पार्टीमा समाहित भएका छन्...
पुरा पढ्नुहोस