समाज
कास्की । कम्युनिष्ट पार्टिद्वारा फाल्गुन सहिद सप्ताहलाई देश व्यापी रूपमा मनाईएको छ । सहिद सप्ताह फागुन १४ देखि २१ गतेसम्म मनाउने गरिन्छ । सहिद सप्ताहलाई अन्तरक्रिया, सम्मान कार्यक्रम ,घरदैलो-भेटघाट राखी दश बर्षिय जनयुद्धमा आफ्नो...
पुरा पढ्नुहोससुनसरी । विप्लव नेतृत्वको नेकपा, सुनसरीले मिटरब्याज पीडित महिलालाई आज न्याय दिलाएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने रमिला कोइरालालाई न्याय दिलाइएको हो ।कोइरालाले २०७५ मंसिर ६ गते छिमेकी देवीप्रसाद चुडालबाट ३...
पुरा पढ्नुहोसओखलढुङ्गा । श्रमिक समुदायका महिला माथि जातीय विभेद गर्नेलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपालले माग गरेको छ । शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा श्रमिक समुदायका महिलालाई मन्दिर प्रवेश गरी पूजा गर्न रोक...
पुरा पढ्नुहोसडोटी। प्रजातन्त्र दिवसको अवसरमा डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त पालिका अन्तरगतको १ नम्बर वडा कार्यालयले सो कार्यक्रम गरेको हो । १ नम्बर वडाको छिडिखाना , सिमाचाैर क्षेत्रमा वृक्षारोपण कार्यक्रम...
पुरा पढ्नुहोसपृथ्वी लोहार, कैलाली एनसेलले ७२ अर्ब रुपैयाँ विदेशी कम्पनी लुटेर देशलाई कंगाल अवस्थामा पुर्याउँदै गर्दा सरकार र सरकारका मातहतमा रहेका व्यक्तिहरुको मौन बसेको हामीले देखेकै हौं । इण्डियाबाट मानिसहरु ल्याउँदै नागरिकता वितरण गरेर संसद भवन...
पुरा पढ्नुहोससुनसरी । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिले चौथो पूर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आयोजित पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गरिएको हो ।सुनसरीका स्थानीय पत्रकारहरुसंग मोर्चाका अध्यक्ष रामलाल...
पुरा पढ्नुहोसमोर्चाले सशक्त संघर्ष गर्ने सुनसरी । नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा, नेपालले छुवाछूत र विभेद विरुद्ध सशक्त संघर्ष गर्ने बताइएको छ । मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो...
पुरा पढ्नुहोससुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् ।विप्लव...
पुरा पढ्नुहोसआदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न पाल्पा । श्री आदर्श आधारभूत विद्यालय, तिनाउ ३ पाल्पाको ५२औं ‘बार्षिक उत्सव तथा अभिभावक दिवस’ समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु...
पुरा पढ्नुहोसपरासी । श्रमिक समुदाय मोर्चा नेपाल, नवलपरासी जिल्लाको बिस्तारित बैठक आज परासीमा सम्पन्न भएको छ । बैठकले ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । अरुण सीको अध्यक्षतामा गठन गरिएको समितिले...
पुरा पढ्नुहोस








