समाचार
सुनसरी । आइसिसी विश्वकप लिग-२ को शीर्ष टिम स्कटल्यान्डलाई नेपालले शुक्रबार ३ विकेटले पराजित गर्यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। खेल सकिएपछि बलिङ गरिरहेको...
पुरा पढ्नुहोससुनसरी । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिले चौथो पूर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आयोजित पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गरिएको हो । सुनसरीका स्थानीय पत्रकारहरुसंग मोर्चाका अध्यक्ष रामलाल...
पुरा पढ्नुहोसकाठमाडौ / नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य शिलु सी ले बिगतमा जनयुद्धको नेतृत्व गरेको शक्ति र व्यक्ति नै अहिले दलाल पुजिवादी सत्ताको नेतृत्व गर्न पुग्नु क्रान्तिका लागि दु:खद बिषय भएको बताएकि छ्न।सोमबार काठमाडौको कपुरधारा...
पुरा पढ्नुहोससुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् । विप्लव...
पुरा पढ्नुहोसआदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न पाल्पा । श्री आदर्श आधारभूत विद्यालय, तिनाउ ३ पाल्पाको ५२औं ‘बार्षिक उत्सव तथा अभिभावक दिवस’ समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु...
पुरा पढ्नुहोसपरासी । श्रमिक समुदाय मोर्चा नेपाल, नवलपरासी जिल्लाको बिस्तारित बैठक आज परासीमा सम्पन्न भएको छ । बैठकले ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । अरुण सीको अध्यक्षतामा गठन गरिएको समितिले...
पुरा पढ्नुहोसबुटवल । साम्राज्यवादले क्रान्तिको हरेक स्टेपमा भ्रम पार्न खोज्ने हुँदा सबैलाई सचेत हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सी. ले आग्रह गरेका छन् । नेपाल अहिले क्रान्तिको अन्तिम स्टेपमा रहेको र साम्राज्यवादले...
पुरा पढ्नुहोसबुटवल । बुटवल कालिका क्याम्पस, बुटवलको प्रथम इकाई सम्मेलन आज बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले माधव खनालको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस मूल इकाई समिति समेत निर्वाचित गरेको छ । सम्मेलनले विद्यार्थी हकहितका निम्ति...
पुरा पढ्नुहोसएजेन्सी। अमेरीकामा अस्वेत नागरिकमाथि प्रहरीले आपराधीक तरिकाले कुटेर फेरी एक काला नागरिकको हत्या गरेको छ । यस घटनाको संसारभरबाट विरोध सुरु भएको छ । निकोलस टायरी नामका एक काला युवालाई पाँच जना प्रहरी अधिकारीले मेम्पिसमा...
पुरा पढ्नुहोसबुटवल । सर्वोच्च अदातलले गृहमन्त्री रवि लामिछानेको सांसद खारेज गरेको छ । सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि अब उनि पदच्युत भएका छन । नेपालको मन्त्री...
पुरा पढ्नुहोस