समाचार

रुपन्देहीमा युबकमाथी गोलि प्रहार

बुटवल । रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन...

पुरा पढ्नुहोस
नेकपा रिब्दीकोट र तिनाउ – २ को भेला सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी रिब्दीकोट गाउँ कमिटी र तिनाउ गाउँ कमिटी अन्तर्गत वडा नम्बर २ को भेला आज छुट्टाछुट्टै स्थानमा सम्पन्न भएको छ । भेलाले नयाँ कमिटीहरु समेत निर्वाचित गरेको छ। रिब्दीकोटको हार्थोकमा...

पुरा पढ्नुहोस
निहारिकाद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास

काठमाण्डौ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास...

पुरा पढ्नुहोस
सरकारको रवैया बमोजिम शान्ति वा प्रतिरोध संघर्ष -नेकपा

बुटवल । नेताहरुमाथि पक्राउ पुर्जी आदेश र आगामी संसदीय निर्वाचन घोषणा लगत्तै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेह्रौं बैठक कपिलवस्तुमा सम्पन्न भएको छ । साउन २२ देखि २४ गतेसम्म बसेको बैठकले परिस्थितिको विश्लेषणसहित आगामी...

पुरा पढ्नुहोस
मुख्यमन्त्री केसीको छोरीदेखि फोटोग्राफरसम्मको तलबमा मासिक ५ लाख बढी खर्च

पाल्पा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ सदस्यीय सचिवालय बनाएका छन् । त्यसमा आफ्नै छोरी मानवी केसीलाई दोभासेको रुपमा नियुक्ति दिएका छन् । केसीको मासिक सेवा सुविधा ३७ हजार ९ सय ९० रुपैयाँ छ ।...

पुरा पढ्नुहोस
एमालेलाई एक्ल्याउने प्रयास जारी

रुपन्देही । नेकपा एमालेविरुद्ध एक वर्षअघि बनेको पाँच दलीय गठबन्धन अब कम्तिमा ८ दलीय हुने भएको छ । स्थानीय चुनावमा झापालगायतका केही जिल्लामा ६ दलीय बनेको थियो । आम रुपमा पाँच दलीय नै रहेको...

पुरा पढ्नुहोस
अपमानजनक नाम र थर सच्याउन गृहको निर्देशन

पाल्पा।दलित/श्रमिक समुदायको अपमानजनक शब्द (नाम र थर) सच्याउन गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन...

पुरा पढ्नुहोस
विभिन्न कमिटी निर्माण गर्दै नेकपाको तिनाउ गाउँ भेला सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी तिनाउ गाउँ कमिटीको भेला आज दोभानमा सम्पन्न भएको छ । भेलाले गाउँ कमिटी स्तरमा विभिन्न कमिटीहरु गठन र पुनर्गठन गरेको छ । भानु दर्लामीको नेतृत्वमा १५ सदस्यीय तिनाउ गाउँ...

पुरा पढ्नुहोस
नेकपा नेता केसिको हत्याको आरोपमा एक जना पक्राउ

पाल्पा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान केसी(महेन्द्र)को हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लोकमानका छोरा लोकेशकुमार खत्रीको जाहेरीका आधारमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो ।...

पुरा पढ्नुहोस
नेकपा, तिनाउ ४ पाल्पाको वडा भेला सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी तिनाउ गाउँ कमिटी अन्तर्गत ४ नम्बर वडाको भेला आज सत्यवतीमा सम्पन्न भएको छ । भेलाले टेकम दर्लामीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । भेलाका प्रमुख अतिथि...

पुरा पढ्नुहोस