झापा । हल्दीबारी गाउँपालिका वडा न २ का पूर्व अध्यक्ष मोहनचन्द्र रेग्मीले आफू अध्यक्ष रहँदा वडाबासीका घरजग्गा खाइदिएका छन् । वडाको बाङ्गेबजार (लस्कर) स्थित सतार समुदायका ३ दाजुबहिनीको नाममा रहेको १९.१५ कठ्ठा खेत किर्ते...
पुरा पढ्नुहोस१. सम्भावित क्रान्तिलाई रोक्ने साम्राज्यवादको योजना २. नेपाली गोयबल्सहरुको उदय ३. जनयुद्धका केही व्यक्तिहरुको महत्वाकांक्षा र पतन ४. सबैखाले कम्युनिष्टलाई सिध्याउने योजना ५. बुर्जुवा गणतन्त्रको स्थापना ६. अराजनितिक तत्वहरुको उदय (यी तत्वहरु नेपालमा भएको महान जनयुद्ध लाई अपराधीकरण गरेर आफ्नो...
पुरा पढ्नुहोसकाठमाडौं । समाजवादी मोर्चा नेपालको दोश्रो बैठकले मोर्चाको कार्यदलद्वारा प्रस्तुत कार्यविधि, संगठनात्मक संरचना, आगामी कार्यक्रम र आचारसंहिता पारित गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास...
पुरा पढ्नुहोसझापा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी. ले रातो विरुद्ध निलो रङले भ्रम छरेकोले सबै सचेत हुनुपर्ने बताउनु भएको छ । पार्टी निकट अखिल (क्रान्तिकारी) झापा जिल्लाको १६...
पुरा पढ्नुहोसकाठमाण्डौ । मार्क्सवादमा वर्ग संघर्षसंगै जातीय संघर्षको इतिहास पनि थप्नुपर्ने नेकपा महासचिव विप्लव सी. ले बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा विप्लवले सो कुरा बताएका हुन् । मोर्चाले मंगलबार...
पुरा पढ्नुहोसकैलाली । टिकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एक महिनामा २ पटक सरुवा हुँदा स्थानीयले आज नगरपालिका कार्यालय घेराउ गरेका छन् । ३० दिन अगाडि मात्र मंगल बहादुर शाह सरुवा भएर लक्ष्मण कठायत अधिकृत...
पुरा पढ्नुहोसबुटवलमा । संगीत अभियात्रा कार्यक्रम, बुटवलमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा(माओवादी केन्द्र) प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल संगै नाचेका छन् । “सिमली छाँया” प्रस्तुतिको क्रममा जीवन शर्माले उनीहरुलाई नचाएका हुन् । बुटवल कालिकानगरको...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १...
पुरा पढ्नुहोससुनसरी । सुनसरीको बर्जु गाउँपालिले उच्च अदालत विराटनगरको आदेश अवहेलना गरेको बताइएको छ । अदालतको आदेश विपरीत बर्जु ५ स्थित मिलन चोकमा रहेको सुकुम्बासी बस्ती माथि पालिकाले डोजर लगाउने पटक पटक प्रयास गरेको स्थानीयहरुले...
पुरा पढ्नुहोसबागलुङ फर्जी परिचयपत्र भेटिएको भनी धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जी परिचयपत्र भेटिएको भन्दै विद्यालय संगठनहरुद्वारा तालाबन्दी गरिएको हो । सहायक क्याम्पस...
पुरा पढ्नुहोस