मोर्चा दक्षिण कर्णालीको बैठक सम्पन्न

बाँके । श्रमिक समुदाय मोर्चा नेपाल, दक्षिण कर्णाली ब्युरोको बैठक शुक्रवार नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकमा जाजरकोट, बर्दिया, बाँके जिल्लाबाट ब्युरो सदस्यहरु सहभागी भएका छन् । बैठकले असारसम्मका लागि अभियान तय गरेको छ ।...

पुरा पढ्नुहोस
जातीय विभेद गर्नेलाई कार्वाही गर्न मोर्चाको माग

ओखलढुङ्गा । श्रमिक समुदायका महिला माथि जातीय विभेद गर्नेलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपालले माग गरेको छ । शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा श्रमिक समुदायका महिलालाई मन्दिर प्रवेश गरी पूजा गर्न रोक...

पुरा पढ्नुहोस
दलाल पुँजिवाद विरुद्ध विजयी हुने निश्चित – विरही

चितवन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार विभाग इन्चार्ज अनिल सी विरहीले नेपालको राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासन लगाएत राज्यका सबै अङ्गहरुमा दलाल पुँजिवादको प्रवेश भएको र त्यसले...

पुरा पढ्नुहोस
प्रजातन्त्रको अवसरमा वृक्षारोपण

डोटी। प्रजातन्त्र दिवसको अवसरमा डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त पालिका अन्तरगतको १ नम्बर वडा कार्यालयले सो कार्यक्रम गरेको हो । १ नम्बर वडाको छिडिखाना , सिमाचाैर क्षेत्रमा वृक्षारोपण कार्यक्रम...

पुरा पढ्नुहोस
प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने मञ्चको निर्णय

भारत। प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने अखिल भारत नेपाली एकता मञ्चले निर्णय गरेको छ । अखिल भारत नेपाल एकता मञ्च, महाराष्ट्र राज्यद्वारा संचालित औरंगावाद नगर समितीको राजनीतिक वैचारिक तथा राजनैतिक प्रशिक्षण...

पुरा पढ्नुहोस
किन विप्लव नेतृत्वको नेकपा आवश्यक ?

पृथ्वी लोहार, कैलाली एनसेलले ७२ अर्ब रुपैयाँ विदेशी कम्पनी लुटेर देशलाई कंगाल अवस्थामा पुर्‍याउँदै गर्दा सरकार र सरकारका मातहतमा रहेका व्यक्तिहरुको मौन बसेको हामीले देखेकै हौं । इण्डियाबाट मानिसहरु ल्याउँदै नागरिकता वितरण गरेर संसद भवन...

पुरा पढ्नुहोस
श्रमिक समुदाय मोर्चाले गर्‍यो निर्णय सार्वजनिक

सुनसरी । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिले चौथो पूर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आयोजित पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गरिएको हो ।सुनसरीका स्थानीय पत्रकारहरुसंग मोर्चाका अध्यक्ष रामलाल...

पुरा पढ्नुहोस
मोर्चाको बैठक सम्पन्न, विभेदविरुद्ध संघर्ष गर्ने

मोर्चाले सशक्त संघर्ष गर्ने सुनसरी । नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा, नेपालले छुवाछूत र विभेद विरुद्ध सशक्त संघर्ष गर्ने बताइएको छ । मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो...

पुरा पढ्नुहोस
मोर्चाको चौथो पूर्ण बैठक धरानमा सुरु

सुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् ।विप्लव...

पुरा पढ्नुहोस
आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न

आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न पाल्पा । श्री आदर्श आधारभूत विद्यालय, तिनाउ ३ पाल्पाको ५२औं ‘बार्षिक उत्सव तथा अभिभावक दिवस’ समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।  कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु...

पुरा पढ्नुहोस