समाचार
काठमाडौं । प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माले दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले आज गृहजिल्ला पुगेर नेकपा (माओवादी)...
पुरा पढ्नुहोसकाठमाडौं । संयुक्त Gen-Z आन्दोलन र नेकपा (माओवादी) बिच सहमति भएको छ । आन्दोलनका संयोजक मिराज ढुंगाना र माओवादीका महासचिव विप्लव बिच आज काठमाडौंमा ४ बुँदे सहमति भएको हो ।माइतीघर मण्डलामा आयोजना गरिएको एक...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सी.ले राज्य असफल भएको आर्थिक क्षेत्रमा हो भन्नुभएको छ । पार्टी निकटको नवयात्रा बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले...
पुरा पढ्नुहोसकाठमाडौं । भेनेजुएला माथिको अमेरिकी हस्तक्षेप विरुद्ध दलित संगठनहरुले विरोध जनाएका छन् । बिहिवार विभिन्न सात संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।श्रमिक समुदाय मोर्चा, नेपालका अध्यक्ष रामलाल सी, क्रान्तिकारी दलित मुक्ति...
पुरा पढ्नुहोसकाठमाडौं । मेटल ह्याण्डिक्राफ्ट उत्पादक टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षक विभागलाई आज ध्यानाकर्षण पत्र बुझाएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको नेतृत्वमा उक्त पत्र बुझाइएको हो ।विभागका अनुगमन अधिकारी भरत प्रसाद...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव विप्लव सी.ले सिद्धान्तबिनाको पार्टी र नेता निशस्त्र जस्तो हुन्छ, भन्नुभएको छ । पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षणको क्रममा उहाँले सो कुरा भन्नुभएको हो ।प्रमुख प्रशिक्षक विप्लवले सिद्धान्त...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सी.ले साम्राज्यवादीहरु नाङ्गो ढंगले नेपालको सत्तामा आइरहेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको तेस्रो पूर्ण बैठकमा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले...
पुरा पढ्नुहोसकाठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चुनाव चिन्ह ‘गुलाफको फूल’ पाएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता भएसंगै सो पार्टीले उक्त चुनाव चिन्ह पाएको हो ।दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह...
पुरा पढ्नुहोसपाल्पा । पाल्पाको पहाडी सुन्दरता माझ बसेको एउटा सानो गाउँ बगनासकाली गाउँपालिका वडा नं. ८, बराङ्दी–बेलौतिखरकमा जन्मिएका सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ नेपाली युवा पुस्ताका लागि प्रेरणाको स्रोत हुन् । सानैदेखि समाज र देशको रूपान्तरणमा सक्रिय...
पुरा पढ्नुहोसकाठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतिको आमाप्रति श्रमिक समुदाय मोर्चा नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाका अध्यक्ष रामलाल सी सहित केन्द्रीय सदस्यहरु घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो ।आहुतिकी आमा...
पुरा पढ्नुहोस









