समाचार
पाल्पा । कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाको चौथो जिल्ला सम्मेलन शुक्रबार तानसेनमा सम्पन्न भएको छ । सम्मेलनद्वारा मीन बहादुर आलेको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ । मार्क्सबाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति...
पुरा पढ्नुहोसपाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी पाल्पाको सदरमुकाम तानसेन, सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान बजार, रिब्दिकोट, रैनादेवी...
पुरा पढ्नुहोसरुपन्देही । श्रमिक समुदाय मोर्चा नेपाल, लुम्बिनी प्रदेश समन्वय समिति अन्तर्गत रुपन्देही जिल्ला कमिटीले आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक नाम/थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक नेपाली कांग्रेसका नेता प्रदीप गिरीको उपचारका क्रममा गएराति भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए । गिरीलाई श्रद्धाञ्जली...
पुरा पढ्नुहोसपाल्पा । तिनाउ गाउँपालिका कार्यालयलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले आज ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनका गाउँ कमिटी अध्यक्ष टेकम दर्लामीद्वारा हस्ताक्षरित पत्रमा १८ बुँदा समावेश गरिएको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं ।विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले एमसीसी, एसपीपी र पक्राउ पुर्जीका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । सरकारको राज्यआतंक खासगरी विप्लव नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरुमाथि जारी गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी ४ मंसिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ । शान्ति प्रक्रियामा आए पनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै सरकारसँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिष्कार गर्ने भएको हो । उता मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समूहको एक घटक हो । ...
पुरा पढ्नुहोसपाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले आज पाल्पा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले आज देशभरका सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । नेपाल...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी...
पुरा पढ्नुहोस









