समाचार

सैन्य विमान चढेर राष्ट्रपति भागे

काठमाडौं । श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन् । देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन् । त्रिहत्तर वर्षीय...

पुरा पढ्नुहोस
वर्ग संघर्ष र राष्ट्रियताको लडाइँ अपरिहार्य

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी, तिनाउ गाउँ कमिटीको बैठक आज तिनाउमा सम्पन्न भएको छ । बैठकले संगठन बिस्तार तथा नवौं महाधिवेशन उन्मुख अभियान सञ्चालन गर्ने, स्थानीय अनियमितता र अन्यायका विरुद्ध सशक्त संघर्ष गर्ने लगायत...

पुरा पढ्नुहोस
नेकपा रुपन्देहीको उत्पादन कार्य निरन्तर

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले धान रोप्ने काम सम्पन्न गरेको छ । सामुहिक श्रम गरी जिल्लाको सैनामैना पर्रोहामा १ बिघा १० कठ्ठा खेतमा जिल्लाका नेता तथा कार्यकर्ताले धान रोपेका छन् । पार्टीको...

पुरा पढ्नुहोस
पूर्व प्रधानमन्त्री माथि गोली प्रहार, अवस्था गम्भीर

२४ असार । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएका बेला आबेमाथि गोली प्रहार भएको बताइएको छ । जापानको समाचारसंस्था...

पुरा पढ्नुहोस
वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, तेस्रो वरीयतामा महरा रहने महासचिवमा विवाद यथावत्

काठमाडौँ — माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अपुरो स्थायी कमिटी र पोलिटब्युरो चयन गर्दै सकिएको छ । ‘आठौं राष्ट्रिय महाधिवेशनको संगठनात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने’...

पुरा पढ्नुहोस
अपमानजनक थर सच्याउन माग

श्रमिक समुदाय मोर्चा नेपाल, गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । प्रदेश संयोजक कुमार परियारद्वारा हस्ताक्षरित...

पुरा पढ्नुहोस
एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने...

पुरा पढ्नुहोस
हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

खोटाङ : प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ। हिन्दू, बौद्ध...

पुरा पढ्नुहोस
‘रियल’मा फरार पल ‘रिल’मा सार्वजनिक, हलवाला भन्छन्- ‘दर्शकको साथ’

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ ले हलमा पहिलो दिन नै ५ शो पाएको छ। शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म...

पुरा पढ्नुहोस
युक्रेनको राजधानीमा दोहोरो भिडन्त

काठमाडौं- युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो। युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शनिबार बिहानै गोलाबारीको आवाज सुनिएको छ। स्थानीय...

पुरा पढ्नुहोस