समाचार
काठमाडौं ।विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले एमसीसी, एसपीपी र पक्राउ पुर्जीका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । सरकारको राज्यआतंक खासगरी विप्लव नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरुमाथि जारी गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी ४ मंसिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ । शान्ति प्रक्रियामा आए पनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै सरकारसँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिष्कार गर्ने भएको हो । उता मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समूहको एक घटक हो । ...
पुरा पढ्नुहोसपाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले आज पाल्पा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले आज देशभरका सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । नेपाल...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी...
पुरा पढ्नुहोसकाठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १९० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा...
पुरा पढ्नुहोसकाठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा गइपुग्ने छिन् । पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् ।...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिष्ट पार्टी रिब्दीकोट गाउँ कमिटी र तिनाउ गाउँ कमिटी अन्तर्गत वडा नम्बर २ को भेला आज छुट्टाछुट्टै स्थानमा सम्पन्न भएको छ । भेलाले नयाँ कमिटीहरु समेत निर्वाचित गरेको छ। रिब्दीकोटको हार्थोकमा...
पुरा पढ्नुहोसकाठमाण्डौ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास...
पुरा पढ्नुहोसबुटवल । नेताहरुमाथि पक्राउ पुर्जी आदेश र आगामी संसदीय निर्वाचन घोषणा लगत्तै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेह्रौं बैठक कपिलवस्तुमा सम्पन्न भएको छ । साउन २२ देखि २४ गतेसम्म बसेको बैठकले परिस्थितिको विश्लेषणसहित आगामी...
पुरा पढ्नुहोस