वडाअध्यक्षलाई जातीय गालीगलौज

कालिकोट । कालिकोट पचालझरना गाउँपालिका वडा नम्बर २ का अध्यक्ष करबिरे बि.क.लाई जातीय अपमानजनक गालीगलौज गरेको अडियो बाहिरिएको छ ।  स्वास्थ्य चौकी सार्ने बिषयलाई लिएर भएको विवादमा वडाअध्यक्षलाई उक्त गालीगलौज गरिएको हो । बदालकोट स्वास्थ्य...

पुरा पढ्नुहोस
नवलपरासी घटनाप्रति मोर्चाको ध्यानाकर्षण

रुपन्देही । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै जातीय घटनाप्रति श्रमिक समुदाय मोर्चा नेपाल, पूर्वी लुम्बिनी ब्युरोले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । कार्तिक ८ गते त्रिवेणीमा दशै-दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा र १० गते ध्यान...

पुरा पढ्नुहोस
समसामयिक विषयमा मोर्चाको संयुक्त प्रेस विज्ञप्ती

काठमाण्डौ । कोशी प्रदेश खारेज लगायत समसामयिक विषयमा विभिन्न राजनीतिक पार्टी निकटका श्रमिक / दलित समुदाय मोर्चाहरुले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् । विभिन्न ६ वटा मोर्चाले विज्ञप्ती मार्फत विद्यमान समस्याहरु समाधान...

पुरा पढ्नुहोस
मोर्चाको बैठक सम्पन्न, विभेदविरुद्ध संघर्ष गर्ने

मोर्चाले सशक्त संघर्ष गर्ने सुनसरी । नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा, नेपालले छुवाछूत र विभेद विरुद्ध सशक्त संघर्ष गर्ने बताइएको छ । मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो...

पुरा पढ्नुहोस
मोर्चाको चौथो पूर्ण बैठक धरानमा सुरु

सुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् । विप्लव...

पुरा पढ्नुहोस
मोर्चाको बिस्तारित बैठक सम्पन्न

परासी । श्रमिक समुदाय मोर्चा नेपाल, नवलपरासी जिल्लाको बिस्तारित बैठक आज परासीमा सम्पन्न भएको छ ।  बैठकले ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । अरुण सीको अध्यक्षतामा गठन गरिएको समितिले...

पुरा पढ्नुहोस
नेकपा, केन्द्रीय समितिको बैठक सम्पन्न

नेकपा, केन्द्रीय समितिको बैठक सम्पन् बुटवल। नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ । कपिलवस्तु स्थित पार्टीको केन्द्रीय कार्यालयमा गत मङ्गलबारदेखि शुरु भएको बैठक आज...

पुरा पढ्नुहोस
मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण पोखरा । माघ १ गते पोखरामा यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरु प्रति श्रमिक समुदाय मोर्चा गण्डकी प्रदेशले श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै...

पुरा पढ्नुहोस
माघ २ गते राष्ट्रिय शोक विदा

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनापछि ठुलो जनधनको क्षति भएका कारण सरकारले माघ २ गते राष्ट्रिय शोक विदा गर्ने घोषणा गरेको छ । बालुवाटारमा आकस्मिक बसेको मन्त्रीपरिषदको बैठक पश्चात उक्त विदा गर्ने निर्णय...

पुरा पढ्नुहोस
म्याग्दीका शिवकुमार श्रेष्ठको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा शोक व्यक्त

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले म्यादी जिल्लाका एक जना पुराना, अनुभवि र कम्युनिस्ट राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य शिवकुमार श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेका छन् । आइतबार एक शोक वक्तव्य जारी...

पुरा पढ्नुहोस