समाचार

सुनसरीमा विरोध प्रदर्शन सम्पन्न

सुनसरीमा विरोध प्रदर्शन सम्पन् सुनसरी । नेपाल कम्युनिस्ट पार्टी सुनसरीले आज इटहरीमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो महङ्गी, भ्रष्टाचार, बैंक (वित्तीय संस्था) को चर्को ब्याजदर, लघुवित्तको ज्यादती र मिटरब्याजी आतङ्कका विरुद्ध प्रदर्शन...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितलाई नेकपाले दिलायो न्याय

सुनसरी । विप्लव नेतृत्वको नेकपा, सुनसरीले मिटरब्याज पीडित महिलालाई आज न्याय दिलाएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने रमिला कोइरालालाई न्याय दिलाइएको हो ।कोइरालाले २०७५ मंसिर ६ गते छिमेकी देवीप्रसाद चुडालबाट ३...

पुरा पढ्नुहोस
मोर्चा दक्षिण कर्णालीको बैठक सम्पन्न

बाँके । श्रमिक समुदाय मोर्चा नेपाल, दक्षिण कर्णाली ब्युरोको बैठक शुक्रवार नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकमा जाजरकोट, बर्दिया, बाँके जिल्लाबाट ब्युरो सदस्यहरु सहभागी भएका छन् । बैठकले असारसम्मका लागि अभियान तय गरेको छ ।...

पुरा पढ्नुहोस
जातीय विभेद गर्नेलाई कार्वाही गर्न मोर्चाको माग

ओखलढुङ्गा । श्रमिक समुदायका महिला माथि जातीय विभेद गर्नेलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपालले माग गरेको छ । शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा श्रमिक समुदायका महिलालाई मन्दिर प्रवेश गरी पूजा गर्न रोक...

पुरा पढ्नुहोस
दलाल पुँजिवाद विरुद्ध विजयी हुने निश्चित – विरही

चितवन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार विभाग इन्चार्ज अनिल सी विरहीले नेपालको राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासन लगाएत राज्यका सबै अङ्गहरुमा दलाल पुँजिवादको प्रवेश भएको र त्यसले...

पुरा पढ्नुहोस
प्रजातन्त्रको अवसरमा वृक्षारोपण

डोटी। प्रजातन्त्र दिवसको अवसरमा डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त पालिका अन्तरगतको १ नम्बर वडा कार्यालयले सो कार्यक्रम गरेको हो । १ नम्बर वडाको छिडिखाना , सिमाचाैर क्षेत्रमा वृक्षारोपण कार्यक्रम...

पुरा पढ्नुहोस
स्कटल्यान्डका खेलाडीले नेपालका लेग स्पिनर सन्दीप लामिछानेसँग हात मिलाएनन्

सुनसरी । आइसिसी विश्वकप लिग-२ को शीर्ष टिम स्कटल्यान्डलाई नेपालले शुक्रबार ३ विकेटले पराजित गर्‍यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। खेल सकिएपछि बलिङ गरिरहेको...

पुरा पढ्नुहोस
श्रमिक समुदाय मोर्चाले गर्‍यो निर्णय सार्वजनिक

सुनसरी । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिले चौथो पूर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आयोजित पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गरिएको हो ।सुनसरीका स्थानीय पत्रकारहरुसंग मोर्चाका अध्यक्ष रामलाल...

पुरा पढ्नुहोस
जनयुद्धको नेतृत्व गरेका नेताहरू नै दलाल व्यवस्थाको नेतृत्व गर्ने ठाउँमा पुग्नु दु:खद : शिलु

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य शिलु सी ले बिगतमा जनयुद्धको नेतृत्व गरेको शक्ति र व्यक्ति नै अहिले दलाल पुजिवादी सत्ताको नेतृत्व गर्न पुग्नु क्रान्तिका लागि दु:खद बिषय भएको बताएकि छ्न।सोमबार काठमाडौको कपुरधारा...

पुरा पढ्नुहोस
मोर्चाको चौथो पूर्ण बैठक धरानमा सुरु

सुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् ।विप्लव...

पुरा पढ्नुहोस