समाचार
बुटवलमा । संगीत अभियात्रा कार्यक्रम, बुटवलमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा(माओवादी केन्द्र) प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल संगै नाचेका छन् । “सिमली छाँया” प्रस्तुतिको क्रममा जीवन शर्माले उनीहरुलाई नचाएका हुन् । बुटवल कालिकानगरको...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेकपा पोलिट ब्युरो सदस्य आदर्श सी.की आमा टङ्की कुमारी वलीको निधनप्रति महासचिव विप्लवले शोक व्यक्त गर्नुभएको छ । शनिबार एक वक्तव्य जारी गर्दै उहाँले शोक व्यक्त गर्नुभएको हो ।पार्टीलाई मर्माहत र दु:खी बनाएको...
पुरा पढ्नुहोसकास्की । श्रमिक समुदाय मोर्चा नेपाल, पूर्वी गण्डक ब्युरोले समाजमा विद्यमान जातीय विभेद विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । शनिबार बसेको ब्युरो बैठकले सो निर्णय गरेको हो । बैठक गोरखाको च्याङ्ली खोला घाटमा...
पुरा पढ्नुहोससुनसरी । नेपाल कम्युनिस्ट पार्टी, इटहरी नगर कमिटीले लघुवित्त र मिटर ब्याजीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियानको उद्घाटन गर्दै कमिटीले सो चेतावनी दिएको हो । इटहरी उपमहानगरपालिका...
पुरा पढ्नुहोसरुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा...
पुरा पढ्नुहोसकाठमाण्डौ । हाम्रो समाजको संस्कार परिवर्तन गर्न मानसिक चेतनाको विकास गर्नुपर्ने नेकपा नेत्री बन्दु सी.ले बताएकी छिन् । मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाण्डौमा आयोजना गरेको ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा...
पुरा पढ्नुहोससुर्खेत । नेपालमा हुने जातीय विभेद अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन सकेको छैन । नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ध्रुव सी.ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सबै जनता संघर्षमा उत्रनुपर्ने बताएका छन् । नेकपा, पाल्पाद्वारा रामपुरमा आयोजित एमसीसी र जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा...
पुरा पढ्नुहोसकैलाली । “राष्ट्रका लागि संगीत अभियात्रा” टिमले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अभियात्राको महत्त्व र उद्देश्यबारे स्पष्ट पार्ने काम भएको छ ।अभियात्रा टिमका सदस्य, पूर्व मन्त्री, चर्चित जनवादी कलाकार...
पुरा पढ्नुहोस









