समाचार

लघुवित्त र मिटर ब्याजीलाई नेकपा इटहरीले दियो चेतावनी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी, इटहरी नगर कमिटीले लघुवित्त र मिटर ब्याजीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियानको उद्घाटन गर्दै कमिटीले सो चेतावनी दिएको हो । इटहरी उपमहानगरपालिका...

पुरा पढ्नुहोस
अहिलेको विभेद जानाजान भइरहेको छ – प्रज्वलन सी

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा...

पुरा पढ्नुहोस
सामाजिक संस्कार परिवर्तन गर्न चेतना विकास गर्नुपर्ने – बन्दु सी

काठमाण्डौ । हाम्रो समाजको संस्कार परिवर्तन गर्न मानसिक चेतनाको विकास गर्नुपर्ने नेकपा नेत्री बन्दु सी.ले बताएकी छिन् । मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाण्डौमा आयोजना गरेको ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा...

पुरा पढ्नुहोस
जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक – प्रज्वलन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा...

पुरा पढ्नुहोस
जातीय विभेद संयुक्त राष्ट्र संघमा दर्ज नगरेकोमा मोर्चा अध्यक्षको आपत्ति

सुर्खेत । नेपालमा हुने जातीय विभेद अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन सकेको छैन । नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा...

पुरा पढ्नुहोस
राष्ट्रघाती सम्झौता विरुद्ध संघर्षमा उत्रनुपर्ने – ध्रुव सी

पाल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ध्रुव सी.ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सबै जनता संघर्षमा उत्रनुपर्ने बताएका छन् । नेकपा, पाल्पाद्वारा रामपुरमा आयोजित एमसीसी र जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

पुरा पढ्नुहोस
अभियात्रा टिमको धनगढीमा पत्रकार सम्मेलन

कैलाली । “राष्ट्रका लागि संगीत अभियात्रा” टिमले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अभियात्राको महत्त्व र उद्देश्यबारे स्पष्ट पार्ने काम भएको छ ।अभियात्रा टिमका सदस्य, पूर्व मन्त्री, चर्चित जनवादी कलाकार...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टीमय बन्दै डोटी

डोटी । डोटीजिल्ला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमय बन्दै गएको कुरा बताइएको छ । नेकपा जनताको हित र अधिकारको लागि  लडिरहेकोले साथ दिनुपर्ने भन्दै डोटी जिल्लाका १२ जना युवाहरु आज पार्टीमा समाहित भएका छन्...

पुरा पढ्नुहोस
चौमाला क्याम्पसमा बृन्दा नेतृत्वको प्यानल सुनिश्चित

धनगढी । फागुन १२ गते चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा एक फरक दृश्य देखियो । संधै हातमा किताब, कापी र कलम लिएर कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थी त्यसदिन हातमा हसिया, कुचो र औजार लिएर क्याम्पस प्राङ्गण...

पुरा पढ्नुहोस
विभेद विरुद्ध सशक्त संघर्ष गर्ने – रामलाल सी

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले जातका आधारमा गरिने सम्पुर्ण विभेद विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् । बिहिबार सुर्खेतमा बसेको मोर्चा, मध्य-कर्णाली ब्युरो...

पुरा पढ्नुहोस