राजनीति

कम्युनिस्ट आन्दोलन संघटनको प्रक्रियामा जाँदैछ – विप्लव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जान लागेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टीद्वारा बुधबार काठमाडौको कमलादीस्थित...

पुरा पढ्नुहोस
ठूला दलका विद्यार्थी संगठनको निद हराम गर्दै अखिल क्रान्तिकारी विप्लव

धनगढी । विद्यालय तहसम्म अध्ययन सकेपछि कैलालीको गौरिगङ्गा नगरपालिका ४ कि पवित्रा भण्डारी स्नातक तहमा अध्ययन गर्न चाहान्थिन् । घरको आर्थिक अवस्था र नजिक क्याम्पस नहुँदा उनले आफ्नो अध्ययनलाई कक्षा १२ मै बिट मार्नुपर्यो...

पुरा पढ्नुहोस
नेकपा र नेकपा माओवादी बीच पार्टी एकता हुने

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १...

पुरा पढ्नुहोस
माओवादीका पूर्व युवा नेता नेकपामा समाहित

काठमाण्डौ । माओवादीका पुर्व राज्य कमिटी सदस्य एवं युवा नेता डायमण्डराज पुरुष आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । सुर्खेत निवासी पुरुषलाई आज काठमाण्डाैकाे बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव विप्लवले स्वागत...

पुरा पढ्नुहोस
आन्दोलनमा श्रमिक समुदायको उच्च भुमिका – विकिरण

बाग्लुङ । नेकपा निकट श्रमिक समुदाय मोर्चा धौलागिरी ब्यूरोको प्रथम बैठक आइतबार सम्पन्न भएको छ । बाग्लुङ बजारस्थित सुनचाँदी व्यवसायी संघको कार्यालय हलमा बैठक भएको हो । बैठकमा नेकपा केन्द्रीय समिति सदस्य तथा धौलागिरी...

पुरा पढ्नुहोस
सुनसरीमा विरोध प्रदर्शन सम्पन्न

सुनसरीमा विरोध प्रदर्शन सम्पन् सुनसरी । नेपाल कम्युनिस्ट पार्टी सुनसरीले आज इटहरीमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो महङ्गी, भ्रष्टाचार, बैंक (वित्तीय संस्था) को चर्को ब्याजदर, लघुवित्तको ज्यादती र मिटरब्याजी आतङ्कका विरुद्ध प्रदर्शन...

पुरा पढ्नुहोस
मोर्चा दक्षिण कर्णालीको बैठक सम्पन्न

बाँके । श्रमिक समुदाय मोर्चा नेपाल, दक्षिण कर्णाली ब्युरोको बैठक शुक्रवार नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकमा जाजरकोट, बर्दिया, बाँके जिल्लाबाट ब्युरो सदस्यहरु सहभागी भएका छन् । बैठकले असारसम्मका लागि अभियान तय गरेको छ ।...

पुरा पढ्नुहोस
दलाल पुँजिवाद विरुद्ध विजयी हुने निश्चित – विरही

चितवन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार विभाग इन्चार्ज अनिल सी विरहीले नेपालको राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासन लगाएत राज्यका सबै अङ्गहरुमा दलाल पुँजिवादको प्रवेश भएको र त्यसले...

पुरा पढ्नुहोस
प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने मञ्चको निर्णय

भारत। प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने अखिल भारत नेपाली एकता मञ्चले निर्णय गरेको छ । अखिल भारत नेपाल एकता मञ्च, महाराष्ट्र राज्यद्वारा संचालित औरंगावाद नगर समितीको राजनीतिक वैचारिक तथा राजनैतिक प्रशिक्षण...

पुरा पढ्नुहोस
श्रमिक समुदाय मोर्चाले गर्‍यो निर्णय सार्वजनिक

सुनसरी । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिले चौथो पूर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आयोजित पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गरिएको हो । सुनसरीका स्थानीय पत्रकारहरुसंग मोर्चाका अध्यक्ष रामलाल...

पुरा पढ्नुहोस