राजनीति

समसामयिक विषयमा मोर्चाको संयुक्त प्रेस विज्ञप्ती

काठमाण्डौ । कोशी प्रदेश खारेज लगायत समसामयिक विषयमा विभिन्न राजनीतिक पार्टी निकटका श्रमिक / दलित समुदाय मोर्चाहरुले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् । विभिन्न ६ वटा मोर्चाले विज्ञप्ती मार्फत विद्यमान समस्याहरु समाधान...

पुरा पढ्नुहोस
पूर्वगृहमन्त्री बालकृष्ण खाँण घरबाटै पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले नागरिकलाई जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई सोही...

पुरा पढ्नुहोस
ओलीमाथि आक्रमण प्रयास

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली...

पुरा पढ्नुहोस
पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति – विप्लव सी

काठमाण्डौ । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको कुरा नेकपा महासचिव विप्लव सी.ले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंको खुला मञ्चमा आयोजित जनसभालाई सम्बोधन...

पुरा पढ्नुहोस
हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने – विकल्प सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विकल्प सी. ले राज्यको हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने बताउनु भएको छ । मुक्तिका लागि राजनीतिक, आर्थिक, संवैधानिक लगायत राज्यको...

पुरा पढ्नुहोस
मार्क्सवादमा जातीय संघर्षको इतिहास थप्नुपर्ने- विप्लव सी

काठमाण्डौ । मार्क्सवादमा वर्ग संघर्षसंगै जातीय संघर्षको इतिहास पनि थप्नुपर्ने नेकपा महासचिव विप्लव सी. ले बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा विप्लवले सो कुरा बताएका हुन् ।मोर्चाले मंगलबार...

पुरा पढ्नुहोस
लघुवित्त र मिटर ब्याजीलाई नेकपा इटहरीले दियो चेतावनी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी, इटहरी नगर कमिटीले लघुवित्त र मिटर ब्याजीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियानको उद्घाटन गर्दै कमिटीले सो चेतावनी दिएको हो । इटहरी उपमहानगरपालिका...

पुरा पढ्नुहोस
संसदीय व्यवस्था उत्पीडित वर्ग, समुदायको पक्षमा छैन – डिल्ली सी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा केन्द्रीय स्कुलिङ्ग विभाग सदस्य डिल्ली सी.ले वर्तमान संसदीय व्यवस्था उत्पीडित वर्ग – समुदायको पक्षमा नभएको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा इटहरीमा...

पुरा पढ्नुहोस
अहिलेको विभेद जानाजान भइरहेको छ – प्रज्वलन सी

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा...

पुरा पढ्नुहोस
जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक – प्रज्वलन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा...

पुरा पढ्नुहोस