राजनीति

लघुवित्त र मिटर ब्याजीलाई नेकपा इटहरीले दियो चेतावनी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी, इटहरी नगर कमिटीले लघुवित्त र मिटर ब्याजीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियानको उद्घाटन गर्दै कमिटीले सो चेतावनी दिएको हो । इटहरी उपमहानगरपालिका...

पुरा पढ्नुहोस
संसदीय व्यवस्था उत्पीडित वर्ग, समुदायको पक्षमा छैन – डिल्ली सी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा केन्द्रीय स्कुलिङ्ग विभाग सदस्य डिल्ली सी.ले वर्तमान संसदीय व्यवस्था उत्पीडित वर्ग – समुदायको पक्षमा नभएको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा इटहरीमा...

पुरा पढ्नुहोस
अहिलेको विभेद जानाजान भइरहेको छ – प्रज्वलन सी

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा...

पुरा पढ्नुहोस
जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक – प्रज्वलन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा...

पुरा पढ्नुहोस
जातीय विभेद संयुक्त राष्ट्र संघमा दर्ज नगरेकोमा मोर्चा अध्यक्षको आपत्ति

सुर्खेत । नेपालमा हुने जातीय विभेद अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन सकेको छैन । नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा...

पुरा पढ्नुहोस
राष्ट्रघाती सम्झौता विरुद्ध संघर्षमा उत्रनुपर्ने – ध्रुव सी

पाल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ध्रुव सी.ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सबै जनता संघर्षमा उत्रनुपर्ने बताएका छन् । नेकपा, पाल्पाद्वारा रामपुरमा आयोजित एमसीसी र जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टीमय बन्दै डोटी

डोटी । डोटीजिल्ला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमय बन्दै गएको कुरा बताइएको छ । नेकपा जनताको हित र अधिकारको लागि  लडिरहेकोले साथ दिनुपर्ने भन्दै डोटी जिल्लाका १२ जना युवाहरु आज पार्टीमा समाहित भएका छन्...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलन संघटनको प्रक्रियामा जाँदैछ – विप्लव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जान लागेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टीद्वारा बुधबार काठमाडौको कमलादीस्थित...

पुरा पढ्नुहोस
ठूला दलका विद्यार्थी संगठनको निद हराम गर्दै अखिल क्रान्तिकारी विप्लव

धनगढी । विद्यालय तहसम्म अध्ययन सकेपछि कैलालीको गौरिगङ्गा नगरपालिका ४ कि पवित्रा भण्डारी स्नातक तहमा अध्ययन गर्न चाहान्थिन् । घरको आर्थिक अवस्था र नजिक क्याम्पस नहुँदा उनले आफ्नो अध्ययनलाई कक्षा १२ मै बिट मार्नुपर्यो...

पुरा पढ्नुहोस
नेकपा र नेकपा माओवादी बीच पार्टी एकता हुने

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १...

पुरा पढ्नुहोस