राजनीति
पाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले आज पाल्पा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले आज देशभरका सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । नेपाल...
पुरा पढ्नुहोसकाठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा गइपुग्ने छिन् । पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् ।...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिष्ट पार्टी रिब्दीकोट गाउँ कमिटी र तिनाउ गाउँ कमिटी अन्तर्गत वडा नम्बर २ को भेला आज छुट्टाछुट्टै स्थानमा सम्पन्न भएको छ । भेलाले नयाँ कमिटीहरु समेत निर्वाचित गरेको छ। रिब्दीकोटको हार्थोकमा...
पुरा पढ्नुहोसबुटवल । नेताहरुमाथि पक्राउ पुर्जी आदेश र आगामी संसदीय निर्वाचन घोषणा लगत्तै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेह्रौं बैठक कपिलवस्तुमा सम्पन्न भएको छ । साउन २२ देखि २४ गतेसम्म बसेको बैठकले परिस्थितिको विश्लेषणसहित आगामी...
पुरा पढ्नुहोसपाल्पा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ सदस्यीय सचिवालय बनाएका छन् । त्यसमा आफ्नै छोरी मानवी केसीलाई दोभासेको रुपमा नियुक्ति दिएका छन् । केसीको मासिक सेवा सुविधा ३७ हजार ९ सय ९० रुपैयाँ छ ।...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेविरुद्ध एक वर्षअघि बनेको पाँच दलीय गठबन्धन अब कम्तिमा ८ दलीय हुने भएको छ । स्थानीय चुनावमा झापालगायतका केही जिल्लामा ६ दलीय बनेको थियो । आम रुपमा पाँच दलीय नै रहेको...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिष्ट पार्टी तिनाउ गाउँ कमिटीको भेला आज दोभानमा सम्पन्न भएको छ । भेलाले गाउँ कमिटी स्तरमा विभिन्न कमिटीहरु गठन र पुनर्गठन गरेको छ । भानु दर्लामीको नेतृत्वमा १५ सदस्यीय तिनाउ गाउँ...
पुरा पढ्नुहोसपाल्पा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान केसी(महेन्द्र)को हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लोकमानका छोरा लोकेशकुमार खत्रीको जाहेरीका आधारमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो ।...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिष्ट पार्टी तिनाउ गाउँ कमिटी अन्तर्गत ४ नम्बर वडाको भेला आज सत्यवतीमा सम्पन्न भएको छ । भेलाले टेकम दर्लामीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । भेलाका प्रमुख अतिथि...
पुरा पढ्नुहोसलमजुङ। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी लमजुङको रैनासमा पनि मोर्चाले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको...
पुरा पढ्नुहोस