समाचार

प्रजातन्त्रको अवसरमा वृक्षारोपण

डोटी। प्रजातन्त्र दिवसको अवसरमा डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त पालिका अन्तरगतको १ नम्बर वडा कार्यालयले सो कार्यक्रम गरेको हो । १ नम्बर वडाको छिडिखाना , सिमाचाैर क्षेत्रमा वृक्षारोपण कार्यक्रम...

पुरा पढ्नुहोस
स्कटल्यान्डका खेलाडीले नेपालका लेग स्पिनर सन्दीप लामिछानेसँग हात मिलाएनन्

सुनसरी । आइसिसी विश्वकप लिग-२ को शीर्ष टिम स्कटल्यान्डलाई नेपालले शुक्रबार ३ विकेटले पराजित गर्‍यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। खेल सकिएपछि बलिङ गरिरहेको...

पुरा पढ्नुहोस
श्रमिक समुदाय मोर्चाले गर्‍यो निर्णय सार्वजनिक

सुनसरी । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिले चौथो पूर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आयोजित पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गरिएको हो ।सुनसरीका स्थानीय पत्रकारहरुसंग मोर्चाका अध्यक्ष रामलाल...

पुरा पढ्नुहोस
जनयुद्धको नेतृत्व गरेका नेताहरू नै दलाल व्यवस्थाको नेतृत्व गर्ने ठाउँमा पुग्नु दु:खद : शिलु

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य शिलु सी ले बिगतमा जनयुद्धको नेतृत्व गरेको शक्ति र व्यक्ति नै अहिले दलाल पुजिवादी सत्ताको नेतृत्व गर्न पुग्नु क्रान्तिका लागि दु:खद बिषय भएको बताएकि छ्न।सोमबार काठमाडौको कपुरधारा...

पुरा पढ्नुहोस
मोर्चाको चौथो पूर्ण बैठक धरानमा सुरु

सुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् ।विप्लव...

पुरा पढ्नुहोस
आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न

आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न पाल्पा । श्री आदर्श आधारभूत विद्यालय, तिनाउ ३ पाल्पाको ५२औं ‘बार्षिक उत्सव तथा अभिभावक दिवस’ समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।  कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु...

पुरा पढ्नुहोस
मोर्चाको बिस्तारित बैठक सम्पन्न

परासी । श्रमिक समुदाय मोर्चा नेपाल, नवलपरासी जिल्लाको बिस्तारित बैठक आज परासीमा सम्पन्न भएको छ ।  बैठकले ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । अरुण सीको अध्यक्षतामा गठन गरिएको समितिले...

पुरा पढ्नुहोस
साम्राज्यवादले राष्ट्रपतीय प्रणालीको भ्रम पार्न खोजेको छ – विषम

बुटवल । साम्राज्यवादले क्रान्तिको हरेक स्टेपमा भ्रम पार्न खोज्ने हुँदा सबैलाई सचेत हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सी. ले आग्रह गरेका छन् । नेपाल अहिले क्रान्तिको अन्तिम स्टेपमा रहेको र साम्राज्यवादले...

पुरा पढ्नुहोस
कालिकाको इकाई सम्मेलन सम्पन्न

बुटवल । बुटवल कालिका क्याम्पस, बुटवलको प्रथम इकाई सम्मेलन आज बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले माधव खनालको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस मूल इकाई समिति समेत निर्वाचित गरेको छ ।  सम्मेलनले विद्यार्थी हकहितका निम्ति...

पुरा पढ्नुहोस
प्रहरीद्वारा फेरी काला नागरिकको पिटी – पिटी हत्या

एजेन्सी। अमेरीकामा अस्वेत नागरिकमाथि प्रहरीले आपराधीक तरिकाले कुटेर फेरी एक काला नागरिकको हत्या गरेको छ । यस घटनाको संसारभरबाट विरोध सुरु भएको छ । निकोलस टायरी नामका एक काला युवालाई पाँच जना प्रहरी अधिकारीले मेम्पिसमा...

पुरा पढ्नुहोस