समाचार
कैलाली । गौरीगंगा नगरपालिका वडा नम्बर १० ले आयोजना गरेको Seven Side पुरुष खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । सुरुवाती चरणको पहिलो खेल नेपाल कम्युनिस्ट पार्टी निकट ‘सी’ युवा क्लव vs मुसुरिया...
पुरा पढ्नुहोसकैलाली । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य विकल्प सी.ले जंगल र मानिसको सम्बन्ध नङ र मासुजस्तै भएको बताउनु भएको छ । युवा संगठन नेपाल, पूर्वी कैलाली जिल्लाद्वारा श्री सहिद स्मृति माध्यमिक विद्यालय, कैलालीमा गरिएको...
पुरा पढ्नुहोसकैलाली । युवा संगठन नेपाल, पूर्वी कैलाली जिल्लाद्वारा श्री सहिद स्मृति माध्यमिक विद्यालय, कैलालीमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।वृक्षरोपण पश्चात् संगठनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल लगायत व्यवस्थापन समितिका पदाधिकारी...
पुरा पढ्नुहोसतुलसीपुर । नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान चलिरहेको बेला दाङमा सो पार्टीका एक पालिका इन्चार्जले आफ्नै कार्यकर्ताको लाखौं रकम ठगी गरेको पाइएको छ । नेकपा ( माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटटीका इन्चार्ज प्रेमराज...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन्...
पुरा पढ्नुहोसकाठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समिति सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला समिति सदस्य राम सी (क. विपिन) लाई पितृशोक परेकोमा मोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । आइतबार मोर्चा केन्द्रीय अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं । मिक्लाजुङ्ग गाउँपालिका (मोरङ) वडा न ८ निवासी जितेन्द्र मोहरा (क.महावीर) ले उपचारमा आर्थिक सकस भएको भन्दै सहयोगका लागि अपील गर्नु भएको छ । विगत तिन वर्षदेखि दुबै मिर्गौला (Kidney) काम नलाग्ने गरी...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।बिदाको दिन सरकारी गाडी...
पुरा पढ्नुहोसअछाम। नेकप अछामले राष्ट्रघाती MCC सम्झौता लगायतका राष्ट्रघात, जनघात, भ्रष्टचार र दलाली विरुद्ध सङ्घर्ष गर्ने भएको छ । शनिबार मंगलसेनमा सकिएको नेकपा अछामको बैठकले उक्त निर्णय गरेको हो । जिल्ला सेक्रेटरी चट्टान सी.को अध्यक्षतामा सम्पन्न...
पुरा पढ्नुहोसकालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ७ को गैरे गाउँबाट भदौ ११ गते साँझ ६ बजे तिर ३ जना बालक हराएका छन् । गदिउले बि.क.का १३ वर्षीय दिर्ग बि.क., धनमल बि.क.क १४ ...
पुरा पढ्नुहोस









