वैदेशिक हस्तक्षेप रोक्नका लागि एकता आवश्यक

सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी. ले वैदेशिक हस्तक्षेप रोक्नका लागि एकता र मोर्चाबन्दी आवश्यक रहेको बताउनु भएको छ । धरानमा आयोजित पार्टीको राजनैतिक प्रशिक्षणका क्रममा उहाँले सो कुरा बताउनु भएको हो...

पुरा पढ्नुहोस
समाजवादका लागि एकता आवश्यक –  प्रकाश सी

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश सी. ले नेपालमा वैज्ञानिक समाजवादका लागि एकता आवश्यक भएको बताउनु भएको छ । कैलाली पूर्वी जिल्ला समितिको एकता विशेष बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध झापामा मसाल जुलुस

झापा । नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध नेकपाले झापा जिल्लाको विभिन्न स्थानमा आइतबार मसाल जुलुस सम्पन्न गरेको छ । उक्त प्रकरणमा आरोपितलाई उन्मुक्ति दिने चलखेल भइरहेकोमा नेकपाले विरोध स्वरुप  मसाल जुलुस गरेको हो । भद्रपुर...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित पहिलो पर्चा

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता ! अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउ !! एकातिर नागरिक अधिकार लिई छोड्छौ भन्ने नारा बुलन्द गर्ने सयौं भाईहरु राणाको जेलमा सडिरहेका छन् , अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको...

पुरा पढ्नुहोस
पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति – विप्लव सी

काठमाण्डौ । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको कुरा नेकपा महासचिव विप्लव सी.ले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंको खुला मञ्चमा आयोजित जनसभालाई सम्बोधन...

पुरा पढ्नुहोस
निजी विद्यालयका लागि उपमहानगरपालिकाले गरेको निर्णय स्वागतयोग्य होला ?

कैलाली । निजि विद्यालयका लागि धनगढी उपमहानगरपालिकाले दुइवटा निर्णय गरेको छ । १. यो बर्ष शुल्क वृद्धि नगर्न पाउने । र २. पाँच बर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने । यस्तो निर्णय गर्नुपूर्व पालिकाले विद्यालयको आन्तरिक अवस्था हेर्‍यो...

पुरा पढ्नुहोस
हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने – विकल्प सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विकल्प सी. ले राज्यको हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने बताउनु भएको छ । मुक्तिका लागि राजनीतिक, आर्थिक, संवैधानिक लगायत राज्यको...

पुरा पढ्नुहोस
भतेरमा विभेद गरिएको घटना प्रति मोर्चाको आपत्ति

काठमाण्डौ । व्रतबन्धमा दलितले भान्सा छोएको भन्दै भतेर  घाेप्ट्याइएकाे घटना प्रति श्रमिक समुदाय मोर्चा नेपाल, कास्कीले गम्भीर आपत्ति जनाएको छ । मोर्चा कास्की समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो । जिल्ला संयोजक...

पुरा पढ्नुहोस
‘राजनीति फोहोरी खेल हो’ भनी उल्लेख गरिएकोमा इन्चार्जको आपत्ति

कैलाली । कैलालीको एक विद्यालयद्वारा प्रश्नपत्रमा ‘राजनीति फोहोरी खेल हो’, भनी उल्लेख गरिएकोमा अखिल क्रान्तिकारी (विप्लव)का सुदुरपश्चिम इन्चार्जले आपत्ति जनाएका छन् । इन्चार्ज बबरजंग सि.ले फेसबुक मार्फत आपत्ति जनाएका हुन् । गौरीगंगा नगरपालिका स्थित भवानी...

पुरा पढ्नुहोस
आमा वलीप्रति महासचिवद्वारा शोक व्यक्त, प्रवक्ताद्वारा श्रद्धाञ्जली

काठमाण्डौ । नेकपा पोलिट ब्युरो सदस्य आदर्श सी.की आमा टङ्की कुमारी वलीको निधनप्रति महासचिव विप्लवले शोक व्यक्त गर्नुभएको छ । शनिबार एक वक्तव्य जारी गर्दै उहाँले शोक व्यक्त गर्नुभएको हो । पार्टीलाई मर्माहत र दु:खी बनाएको...

पुरा पढ्नुहोस