अहिलेको विभेद जानाजान भइरहेको छ – प्रज्वलन सी

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा...

पुरा पढ्नुहोस
सामाजिक संस्कार परिवर्तन गर्न चेतना विकास गर्नुपर्ने – बन्दु सी

काठमाण्डौ । हाम्रो समाजको संस्कार परिवर्तन गर्न मानसिक चेतनाको विकास गर्नुपर्ने नेकपा नेत्री बन्दु सी.ले बताएकी छिन् । मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाण्डौमा आयोजना गरेको ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा...

पुरा पढ्नुहोस
राष्ट्रघाती सम्झौता विरुद्ध संघर्षमा उत्रनुपर्ने – ध्रुव सी

पाल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ध्रुव सी.ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सबै जनता संघर्षमा उत्रनुपर्ने बताएका छन् । नेकपा, पाल्पाद्वारा रामपुरमा आयोजित एमसीसी र जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टीमय बन्दै डोटी

डोटी । डोटीजिल्ला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमय बन्दै गएको कुरा बताइएको छ । नेकपा जनताको हित र अधिकारको लागि  लडिरहेकोले साथ दिनुपर्ने भन्दै डोटी जिल्लाका १२ जना युवाहरु आज पार्टीमा समाहित भएका छन्...

पुरा पढ्नुहोस
चौमाला क्याम्पसमा बृन्दा नेतृत्वको प्यानल सुनिश्चित

धनगढी । फागुन १२ गते चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा एक फरक दृश्य देखियो । संधै हातमा किताब, कापी र कलम लिएर कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थी त्यसदिन हातमा हसिया, कुचो र औजार लिएर क्याम्पस प्राङ्गण...

पुरा पढ्नुहोस
एकमात्र विकल्प वैज्ञानिक समाजवाद

दश बर्षको बालिका बलात्कार हुन्छ । निर्मला पन्तकाे बलात्कार पछि हत्या हुन्छ ।  हजारौं चेलीहरुको बलात्कारपछि हत्या हुन्छ । पश्चिममा नवराज विश्वकर्मा जस्ता धेरै युवा साथीहरु प्रेम गरेकै कारण तड्पाई तड्पाई मारिन्छन् । ठूला भ्रष्टाचारका...

पुरा पढ्नुहोस
माओवादीका पूर्व युवा नेता नेकपामा समाहित

काठमाण्डौ । माओवादीका पुर्व राज्य कमिटी सदस्य एवं युवा नेता डायमण्डराज पुरुष आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । सुर्खेत निवासी पुरुषलाई आज काठमाण्डाैकाे बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव विप्लवले स्वागत...

पुरा पढ्नुहोस
सुनसरीमा विरोध प्रदर्शन सम्पन्न

सुनसरीमा विरोध प्रदर्शन सम्पन् सुनसरी । नेपाल कम्युनिस्ट पार्टी सुनसरीले आज इटहरीमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो महङ्गी, भ्रष्टाचार, बैंक (वित्तीय संस्था) को चर्को ब्याजदर, लघुवित्तको ज्यादती र मिटरब्याजी आतङ्कका विरुद्ध प्रदर्शन...

पुरा पढ्नुहोस
मोर्चाको चौथो पूर्ण बैठक धरानमा सुरु

सुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् । विप्लव...

पुरा पढ्नुहोस
साम्राज्यवादले राष्ट्रपतीय प्रणालीको भ्रम पार्न खोजेको छ – विषम

बुटवल । साम्राज्यवादले क्रान्तिको हरेक स्टेपमा भ्रम पार्न खोज्ने हुँदा सबैलाई सचेत हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सी. ले आग्रह गरेका छन् । नेपाल अहिले क्रान्तिको अन्तिम स्टेपमा रहेको र साम्राज्यवादले...

पुरा पढ्नुहोस