समाचार

एमसीसी कार्यान्वयन विरुद्ध नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा, प्रतिरोध संघर्षमा उत्रिन देशवासीमा अपिल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना र नेपाल सरकारबिच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारीले आफुहरुलाई गम्भीर बनाएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार नेकपा महासचिव विप्लवद्वारा एक प्रेस...

पुरा पढ्नुहोस
मोर्चाले प्रदेश स्तरीय सभा आयोजना गर्ने

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय, आलोकनगर – काठमाडौंमा बैठक सम्पन्न भएको...

पुरा पढ्नुहोस
इन्डियाले प्रतिबन्ध गरेको ‘टिष्टा काङ्गडा’ को भिडियो सार्वजनिक

काठमाडौं । इन्डियाले प्रतिबन्ध गरेको बहुचर्चित देशभक्त गीत ‘टिष्टा काङ्गडा’..को म्युजिक भिडियो सार्वजनिक भएको छ । जनवादी तथा व्यवसायिक गायक सौगात सायरको स्वरमा रहेको उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । पछिल्लो समय...

पुरा पढ्नुहोस
एनआइसी एसिया बैंङ्कको कर्तुत: खाता खोल्न लगाई ग्राहकको खातामा २१ लाख ॠण

सुर्खेत । एनआईसी एसिया बैङ्क सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाईएको छ । दुई जना सर्वसाधारण...

पुरा पढ्नुहोस
एमाले युवाको दवाब अनुसार समाचार नलेख्दा सामाजिक सञ्जालमा पत्रकारको चरित्र हत्या

डडेल्धुरा । एमाले निकट युवाको दवाब अनुसार समाचार नलेख्दा डडेल्धुरा स्थित पत्रकार मनोज राउतको सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको छ ।  बुधबार परसुराम नगरपालिका आमपानी राउटे बस्तीकी एक बालिका रंगुन खोलामा मृत अवस्थामा भेटिएको...

पुरा पढ्नुहोस
समाज रुपान्तरणका लागि समाजवादी मोर्चा चाहिएको हो – विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाज रुपान्तरणका लागि समाजवादी मोर्चा चाहिएको बताउनु भएको छ । “नेपाल अहिले निकै ठुलो आर्थिक, राजनीति संकटबाट गुज्रिरहेको र अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथि खतरा मडारिएकोले...

पुरा पढ्नुहोस
स्थानीयको जग्गा अध्यक्षले नै खाइदिए, सतार समुदायलाई बनाए घरजग्गा बिहिन

झापा । हल्दीबारी गाउँपालिका वडा न २ का पूर्व अध्यक्ष मोहनचन्द्र रेग्मीले आफू अध्यक्ष रहँदा वडाबासीका घरजग्गा खाइदिएका छन् । वडाको बाङ्गेबजार (लस्कर) स्थित सतार समुदायका ३ दाजुबहिनीको नाममा रहेको १९.१५ कठ्ठा खेत किर्ते...

पुरा पढ्नुहोस
जनयुद्धलाई किन अपराधीकरण गरिदैंछ ? – सुरज सी

१. सम्भावित क्रान्तिलाई रोक्ने साम्राज्यवादको योजना २.  नेपाली गोयबल्सहरुको उदय ३.  जनयुद्धका केही व्यक्तिहरुको महत्वाकांक्षा र पतन ४. सबैखाले कम्युनिष्टलाई सिध्याउने योजना ५.  बुर्जुवा गणतन्त्रको स्थापना ६. अराजनितिक तत्वहरुको उदय (यी तत्वहरु नेपालमा भएको महान जनयुद्ध लाई अपराधीकरण गरेर आफ्नो...

पुरा पढ्नुहोस
कार्यदलद्वारा प्रस्तुत कार्यविधी मोर्चाद्वारा पारित

काठमाडौं ।  समाजवादी मोर्चा नेपालको दोश्रो बैठकले मोर्चाको कार्यदलद्वारा प्रस्तुत कार्यविधि, संगठनात्मक संरचना, आगामी कार्यक्रम र आचारसंहिता पारित गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस
प्रधानमन्त्री पत्नी दाहालको निधन

 काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उहाँको आज बिहान करिब साढे ८ बजे निधन भएको जानकारी प्राप्त भएको छ...

पुरा पढ्नुहोस