काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सी.ले साम्राज्यवादीहरु नाङ्गो ढंगले नेपालको सत्तामा आइरहेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको तेस्रो पूर्ण बैठकमा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले सो कुरा बताउनु भएको हो । सुशिला कार्की नेतृत्वको सरकार विदेशी...

















































