मुगु । खत्याड गाउँपालिका–९, नखर्जी निवासी रंगवीर परियार (संगम सी) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मुगुबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तर्फबाट गुलाफको फूल चुनाव चिन्ह लिएर प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको हो ।उम्मेदवारी दर्तापछि सार्वजनिक अपिल जारी गर्दै...












































