समितिको बैठकमा सांसद कुसारीद्वारा सभापतिमाथि माइक प्रहार

  • आवाज पोष्ट

  •   नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन् ।     समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी...

    नक्कली सवारी चालक अनुमतिपत्र प्रकरणमा संलग्न ४ जना पक्राउ

  • बिर्ख बहादुर नेपाली

  •   काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र वितरणमा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्जबाट चार जनालाई पक्राउ गरेको छ । आयोगको टंगालस्थित केन्द्रीय कार्यालय, बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेट (ज्यालादारी)...

    मुख्य राजमार्गमा आंशिक तथा पूर्ण अवरोध : वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

  • बिर्ख बहादुर नेपाली

  •   काठमाडौं– देशका विभिन्न भागका मुख्य राजमार्गहरूमा सवारीसाधनको आवागमन आंशिक वा पूर्ण रूपमा प्रभावित हुने भएको छ । प्रहरी कार्यालयहरूबाट प्राप्त जानकारी अनुसार, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सडक मर्मत तथा अन्य कारणले आवागमनमा असहजता सिर्जना भएको हो। बागमती प्रदेश अन्तर्गत वि.वि. राजमार्ग र त्रिभुवन राजमार्गका चार स्थानमा एकतर्फी...

    दलित संगठनहरुद्वारा सार्वभौम अन्तरिम संयुक्त सरकारको माग

    काठमाडौ । विभिन्न राजनीतिक दलित संगठनहरुद्वारा सार्वभौम अन्तरिम संयुक्त सरकारको माग गरिएको छ । संगठनहरुले आज संयुक्त प्रेस वक्तव्य मार्फत सो माग गरेको हो ।   श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका संयोजक टेक बहादुर विश्वकर्मा, एकीकृत दलित मुक्ति मोर्चा...

    दलित संगठनहरुद्वारा सार्वभौम अन्तरिम संयुक्त सरकारको माग

    काठमाडौ । विभिन्न राजनीतिक दलित संगठनहरुद्वारा सार्वभौम अन्तरिम संयुक्त सरकारको माग...

    सुनचाँदी व्यवसायीको आन्दोलनप्रति मोर्चाको ऐक्यबद्धता

    काठमाडौ । सुनचाँदी व्यवसायीको आन्दोलनप्रति श्रमिक समुदाय मोर्चा नेपालले ऐक्यबद्धता जनाएको छ । मोर्चाका अध्यक्ष रामलाल सी. लगायत केन्द्रीय सदस्यहरु रत्नपार्कस्थित व्यवसायीको रिले अनशनमा उपस्थित भएर आज ऐक्यबद्धता जनाएको हो । राज्यले व्यवसायीहरुको माग छिटो भन्दा छिटो पूरा गर्नुपर्नेमा रामलाल सी.ले जोड दिनुभएको छ ।...

    परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको छ : प्रकाण्ड सी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको...

    एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीलाई मोर्चाद्वारा विमानस्थलमा स्वागत

    काठमाडौं । सातौँ एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीहरूलाई श्रमिक समुदाय मोर्चा नेपालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । ‘बेष्ट फाइटर’ रितिका दर्नाल र अन्तर्राष्ट्रिय रेफ्री रमिला तिखत्री साथै सम्पुर्ण खेलाडीहरूलाई मोर्चाले स्वागत गरेको हो । मोर्चाका केन्द्रीय कार्यालय सदस्य गोपाल...

    © 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation